बा धैर्य राख है! – गीता शाही

कविता म बुझ्ने भएदेखि नै सबैले बालाई लोभी भन्थे तर मेरा बा लोभी थिएनन् न त बा सँग मनग्ये धन सम्पत्ति थियो मेरा बा ती थिएनन् जसको दिनचर्या मस्तीमा बितोस् मेरा बा त झिसमिसेमा कोदालो बोकी एक घान मकै र भटमास सँग दुई गिलास मोहीले भोक प्यास मेटाउने दिनभर को थकानलाई ढिडो र सातुसँग मिसाइ … Continue reading बा धैर्य राख है! – गीता शाही